Capital and Capital Fund of Bank and Financial Institutions

0
7870
capital and capital fund

Provisions of Capital, Capital fund and Liquidity Assets of B&FIs as per the BAFIA 2073

Paid up Capital

Paid-up Capital refers to the amount that has been received by the company through the issue of shares to the shareholders. Simply, the money injected into the firm by the shareholders in exchange for the shares purchased by them is called the paid-up capital.

  • बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्त्ता पुँजी कायम गर्नुपर्ने।
  • बैंकहरुको न्युनतम चुक्ता पुँजी राष्ट्र बैंकले निर्धारण गरेको समयभित्र पुरा गरि सक्नु पर्ने।
  • राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै एक बैंकको चुक्ता पुँजीको बढीमा पन्द्र प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
  • कुनै एक बैंक वा वित्तीय संस्थामा लगानी गर्ने व्यक्ति, फर्म, कम्पनि वा संस्थाके अर्को बैंक वा संस्थामा लगानी गर्दा उक्त बैंकको कुल चुक्ता पुँजीको एक प्रतिशत भन्दा कम हुने गरि मात्र लगानी गर्न पाउने।
  • बैंक वा वित्तीय संस्था स्थापना गर्न वा सो बैंक वा वित्तीय संस्थामा कुनै व्यक्ति वा संस्थाले लगानी गर्न सक्ने शेयर पुँजीको प्रतिशत राष्ट्र बैंकले समय समयमा निर्धारण गर्ने।
  • विदेशी संयुक्त लगानीमा खुल्ने बैंक वा वित्तीय संस्था, “घ” वर्गका वित्तीय संस्था र पूर्वाधार विकास बैंकमा कुनै  संस्था वा कम्पनीले लगानी गर्न सक्ने हद सम्बन्धि व्यवस्था राष्ट्र बैंकले तोके बमोजिम हुने।

In Nepal, Bank and Financial Institutions has to manage following paid-up capital.

ClassNamePaid Up Capital in CrorePrevious Provision
(Before 2072/73)
Provincial Level
ACommercial Bank800 Crore (8 Arab)200 Crore--------
BDevelopment Bank250 Crore64 Crore120 Crores
CFinance Company80 Crore30 Crore50 Crores
DMicro Finance 10 Crore10 Crore2 Crores

Capital Fund

  • बैंक वा वित्तीय संस्थाले आफ्नो कुल सम्पति वा कुल जोखिम भारित सम्पतिको आधारमा राष्ट बैंकले तोकिदिएको अनुपातमा पुँजीकोष कायम गर्नु पर्ने।
  • कुनै बैंकले पुँजीकोष कायम गर्न नसकेमा त्यस्तो बैंकको संचालक समितिले एक महिनाभित्र सोको जानकारी राष्ट्र बैंकलाई दिनु पर्ने।
  • पुँजीकोष कायम रहन नसकेको कारण तथा पुँजीकोषलाई  बढाई राष्ट्र बैंकले दिएको निर्देशन बमोजिमको अवस्थामा ल्याउन संचालक समितिले  तयार गरेको योजना वा कार्यक्रम समेत संलग्न गरेको हुनुपर्ने।
  • संचालक समितिले पेश गरेको जानकारी तथा योजना वा कार्यक्रम मनासिब देखेमा सोहि बमोजिम र त्यसमा कुनै संसोधन वा हेरफेर गर्नु परेमा सोको कारण खुलाई प्रस्तावित योजना वा कार्यक्रम संसोधन वा हेरफेर गरि कार्यन्वयन गर्न सम्बन्धित बैंकलाई राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्ने।

Capital Adequacy Ratio (CAR)

Primary Capital Ratio = Primary Capital/Total Risk Weighted Asset * 100%

Capital Adequacy Ratio = Total Capital/Total Risk Weighted Asset * 100%

CAR = PC+SC/TRWA*100%

Capital Adequacy Ratio (CAR) is a measurement of a bank’s available capital expresses as a percentage of a bank’s risk-weighted credit exposures. Bank should maintain the following CAR.

Class Primary Capital Adequacy RatioTotal Capital Adequacy Ratio
A6%8.5%
B (national level)6%10%
B,C5.5 %11%
D4%8%

Objectives of the Capital Fund

  1. To mitigate loss
  2. To absorb future loss

-Download PDF file