What is Conflict?
There are many ways of describing conflict however in overall the conflict can be described as a disagreement among groups or individuals characterized by antagonism and hostility. Conflict always does not necessarily affect the organization, but if a conflict is managed properly, it will result in a positive impact on an organization.
द्वन्दलाई विभिन्न विदामा फरक फरक पटोबाट बुझिने गरेको पाइन्छ। तर समन्यातय कुनै पनि संस्थाको कुरा गर्दा कर्मचारी र व्यवस्थापन दुई पक्षहरुको बेग्ला बेग्लै स्वार्थका कारण द्वन्द सिर्जना हुन्छ। कर्मचारी सधै कम काम गर्ने र बढी सुविधा खोज्छ भने व्यवस्थापन पक्ष ठिक उल्टो सोच्छ। तर द्वन्दले सधै नकारात्मक असर मात्र गर्छ भन्ने हुदैन यसको सहि व्यवस्थापन गर्न सके यसका सकारात्मक पक्षहरुको प्रभाव संस्थाको लागि राम्रो साबित हुन्छ।
तसर्थ, सांगठनिक कार्य प्रक्रिया, सेवा सुविधा, कार्य जिम्मेवारी लगायत विभिन्न कारणहरुबाट उत्पन्न हुने असमज्दारीलाई नै द्वन्द भनिन्छ।
What is Conflict Management?
The practice of recognizing and dealing with disputes in rational, balanced and effective way is known as conflict management. Conflict in any organizations can be managed by implementing effective communication, problem resolving abilities and good negotiating skills to restore the focus to the company’s overall goals.
द्वन्द व्यवस्थापन भनेको वास्तवमा द्वन्दलाई आदर्शतम विन्दुमा कायम गरि सकारात्मक द्वन्दलाई संगठन परिवर्तन व्यवस्थापन गर्न र अनावश्यक द्वन्दलाई समयमा नै समाधान गरि संगठनलाई हुन् सक्ने क्षतिको न्यूनीकरण गर्ने व्यवस्थापन गर्नु हो।
Causes of Conflict (द्वन्दका कारणहरु )
I an organization, conflicts can arise from various sources. Which can be listed as below –
द्वन्द विभिन्न स्रोतहरुबाट सिर्जना हुने गर्दछ।द्वन्दका केहि कारणहरु निम्नानुसार मान्न सकिन्छ।
- Lack of clear working system and policies – स्पस्ट कार्यप्रणाली र नीतिहरुको अभाव
- Poor communication system – कम्जोर संचार प्रणाली
- Lack of resources – स्रोत तथा साधनहरुको अपर्याप्तता
- Nepotism and favoritism psychology – नाताबाद, कृपाबाद तथा चाकडीवाद
- Cultural diversity – संस्कृतिक विविधता
- Unequal behavior and weak system – असमान व्यवहार, कम्जोर प्रणाली
- Weak performance – कम्जोर कार्य सम्पादन
- Different values and interests – विचारमा भिन्नता
सैदान्तिक आधारमा द्वन्दका कारणहरु – Theoretical Causes of Conflict
- Community relations theory – सामाजिक ध्रुविकारणले सिर्जना हुने द्वन्द
- Positional negotiation theory – Zero sum game को प्रभावले उत्पन्न हुने द्वन्द [Zero–sum is a situation in game theory in which one person’s gain is equivalent to another’s loss, so the net change in wealth or benefit is zero]
- Human needs theory – मानवीय आवश्यकता पूर्ति नहुँदा उत्पन्न हुने द्वन्द
- Identity theory – पहिचान र अस्तित्वको लागि उत्पन्न हुने द्वन्द
- Intercultural misunderstanding theory – साँस्कृतिक अन्तरविरोधले उत्पन्न हुने द्वन्द
- Conflict transformation – असमानता र अन्यानको परिणतिको रुपमा द्वन्द
Types of Conflict – द्वन्दका प्रकारहरु
द्वन्दलाई विभिन्न प्रकारले वर्गीकरण गर्न सकिन्छ।
- Interpersonal conflict
- Intrapersonal conflict
- Formal conflict – संगठनको प्रणालीमा हुने द्वन्द
- Informal conflict – संगठनको संरचना भन्दा बाहिर हुने द्वन्द
- Positive conflict
- Negative conflict
- Intergroup conflict
- Intragroup conflict
सकारात्मक द्वन्द जुन संगठनको परिवर्तन व्यवस्थापनको लागि र सृजनात्मक रुपान्तरणको लागि आवश्यक मानिन्छ भने नकारात्मक द्वन्द समयमै व्यवस्थापन गर्नु उपर्युक्त हुन्छ।
How to deal with conflict | द्वन्दलाई कसरी सन्तुलित राख्ने वा समाधान गर्ने ?
सबै द्वन्द संगठनको लागि खराब हुदैनन् रचनात्मक द्वन्द जस्तै उत्पादनको विधि तथा प्रक्रियामा आउने फरक विचार, सृजना तथा कार्यहरुको लागि आउने नयाँ विचार जस्ता द्वन्दले संगठनको उत्पादकत्वमा सकारात्मक योगदान प्रदान गर्दछ तर यदि द्वन्द बढेर गयो भने उत्पादकत्व घट्ने हुन्छ। त्यसैले द्वन्द कम भएमा बढाउने र बढी भएमा कम गरि उचित तहमा राख्नको लागि गरिने कार्य, नीति तथा रणनीतिको सार रुपनै द्वन्द व्यवस्थापन हो।
द्वन्द कम भएमा
- Wrong communication
- Policy change
- Resposibility change
- Job rotation आदि विधिबाट बढाउन सकिन्छ
द्वन्द बढी भएमा
- द्वन्द हटाउने – द्वन्द छ भन्ने नमान्ने
- सम्झौता गर्ने – कुनै एक पक्षले सम्झौता गर्ने
- निर्वाह गर्ने – द्वन्द टालटुल गरेर समस्या समाधान गर्ने
- मेलमिलाप गर्ने – दुवै पक्ष विच सहमति हुने।
हरेक संस्थामा द्वन्द निहित रहेको हुन्छ। द्वन्द व्यवस्थापन गर्न सफल भए संस्थाले परिलक्षित गरेको उदेश्य हासिल गर्न सहज हुन्छ। द्वन्द व्यवस्थापन गर्न नसक्दा संस्थाहरु धराशायी भएको उदाहरणहरु प्रशस्त छन्। त्यसैले संस्थामा संलग्न पक्षहरु द्वन्द व्यवस्थापनमा सजग रहनु पर्छ।
Sir can u send me all the note in my email id please..
Send us your email ID in our facebook page!
Thankyou so much sir/mam
Welcome. All the best!
Plz sir format of memo job description format of assiastant level of rbb if possible post it alsso in english
Comments are closed.